फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
+
-

फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा स्थानीय समय अनुसार राति करिब १० बजे भूकम्प गएको हो।

क्षतिको विवरण हालसम्म आएको छैन। तर, सुनामीको सम्भावना रहेको आशंका गरिएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको हुनसक्ने स्थानीय मिडियाहरूले दाबी गरेको छ।

भूकम्प समुद्री सतहभन्दा करिब १० किलोमिटर गहिराइमा, फिलिपिन्सको पालोमपोन क्षेत्रको पश्चिमतर्फ केन्द्रित भएको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?