प्रधानमन्त्री कार्कीले भेटिन् जेन-जी आन्दोलनका मृतकका परिवार

प्रधानमन्त्री कार्कीले भेटिन् जेन-जी आन्दोलनका मृतकका परिवार
+
-

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेटेकी छिन्।

बिहीबार दशैंको दिन बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई उनले भेट गरिन्। यसका साथै उनले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी थिइन्।

कार्कीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि मृतकका परिवारलाई भेट्न सँगसँगै गएका थिए।

प्रधानमन्त्री कार्कीले यस दशैंमा जेन-जी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा टीकासमेत लगाइनन्।


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’