रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह

रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
+
-

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले यस अवधिमा काठमाडौंसहितका जिल्लामा भारी वर्षा हुने सम्भावना देखाएको छ। यसबाट बाढी, पहिरो र भू–क्षयजस्ता विपद्जन्य घटना हुनसक्ने भएकाले प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “असोज १७ देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस्। साथै काठमाडौंबाट बाहिरिने वा काठमाडौँ प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नुहुन अनुरोध छ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?