पाँचथर जीप दुर्घटना अपडेटः ६ जनाको मृत्यु, ६ जना घाइते (घटनास्थलको तस्बिरसहित)

पाँचथर जीप दुर्घटना अपडेटः ६ जनाको मृत्यु, ६ जना घाइते (घटनास्थलको तस्बिरसहित)
+
-

झापा- ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको एउटा बोलेरो जीप पाँचथरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्लाको कुम्मायक गाउँपालिका-३ स्थित तमोर करिडोर सडक खण्डमा उक्त जीप (बोलेरो) दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्था तथा अस्पतालतर्फ पठाइएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

घटनास्थलका तस्बिरहरूः 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?