काठमाडौँमा अविरल वर्षाले बस्ती डुबानमा, प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै (तस्बिरहरू)

काठमाडौँमा अविरल वर्षाले बस्ती डुबानमा, प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै (तस्बिरहरू)
+
-

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् ।

बागमती र विष्णुमती खोलामा पानीको बहाव उच्च भएपछि किनारका बस्तीहरू प्रभावित भएका हुन्।

विशेषगरी बागमती खोला किनारको बल्खु सुकुम्बासी बस्ती र विष्णुमती र बागमतीको दोभान नजिकका केही क्षेत्र डुबानमा परेको जनाइएको छ ।

डुबानबाट जनजीवन प्रभावित हुन थालेपछि ती क्षेत्रहरू खाली गराउनका लागि नेपाली सेना परिचालन गरिएको छ ।

सेना र प्रहरीको टोलीले डुबानमा परेका बस्तीका घरहरूमा जाँच गर्दै मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन् ।

साथै, आवश्यक परेकाहरूलाई सामान सार्न समेत सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

भारी वर्षा जारी रहेकाले नदी छेउछाउका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?