
देश सञ्चार
असोज १९, २०८२

अ
+
अ
अ
-
झापा- कोशी व्यारेजमा पानीको बहाव अति उच्च भएपछि व्यारेजका सबै ढोका खुला गरिएको छ।
कोशीमा ३ लाख ३६ हजार क्युसेक भन्दा माथि पानी बहाव पुगेपछि सबै ढोका खोलिएको हो।
अहिले व्यारेजमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।
अहिले व्यारेजका ५६ वटै ढोका खोलिएको हो।

