
काठमाडौँ– उर्जा, सहरीसँगै भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले वर्षा बाहिरेन अवस्थामा रहेको भन्दै सडक बन्द गरिएका सडकहरू विस्तारै खोलिने बताएका छन्।
मन्त्रालयमा दुई दिनको वर्षापछि भएको घटनाको सार्वजनिक पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन्।
निरन्तरको वर्षापछि हाल लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मन्त्री घिसिङले अब लामोदुरीका सवारी सधान पनि सञ्चालन गर्ने तयारी रहेको जानकारी गराए।
साथै विभिन्न राजमार्गमा अवरुद्ध भएका सडकहरू पनि खुलाउने काम भइरहेको उनले बताए।