ठेक्का हाल्ने समय दुई दिन थप

ठेक्का हाल्ने समय दुई दिन थप
+
-

काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको अवधि दुई दिन थप गरेको छ।

अत्याधिक वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएसँगै यी दिन अन्तिम म्याद भएका ठेक्कामा आवेदन दिन पाउने अवधि थप गरिएको हो। कार्यालयका अनुसार असोज १९ र २० गते अन्तिम अवधि भएका ठेक्कामा २१ र २२ गतेसम्म विद्युतीय माध्यमबाट खरिद प्रक्रियामा सहभागिता जनाउन सकिनेछ।

खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२/६/१९ गते र २० गते विद्युतीय खरिद प्रणालीमा अनलाईन दाखिला गर्ने अन्तिम म्याद समाप्त हुन बाँकी रहेका सम्पूर्ण बोलपत्र र आशयपत्र प्रस्ताव तथा दरभाउपत्रको अन्तिम म्याद क्रमशः मिति २०८२/६/२१ गते र २०८२/६/२२ गते कायम गएको तथा प्रणाली मार्फत प्रकाशित सम्पूर्ण बोलपत्र प्रस्ताव तथा दर भाउ पत्रहरुको सम्झौता गर्न बोलपत्रदाताहरुले कार्यसम्पादन जमानत पेश गरि गरिसक्नुपर्ने समयसीमा सोही मितिमा भएमा २०८२/६/२४ गते सम्म वोलपत्रदाताहरुलाई कार्यसम्पादन जमानत पेश गर्न सक्ने व्यवस्था गर्नको निम्ति सार्वजनिक निकायहरुलाई यसै सूचनाका साथ अनुरोध गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?