जिप दुर्घटनामा चालकसहित आठ जना घाइते

जिप दुर्घटनामा चालकसहित आठ जना घाइते
+
-

हुम्ला – जिल्लाका शारदा नगरपालिक –८ ज्वालापुरस्थित खलङ्गाबाट सुनचौरतर्फ जाँदै गरेको लुप्र ०२–००१ च ०१८६ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्। सल्यानमा सोमबार जिप दुर्घटना हुँदा आठ जना घाइते भएका हुन्।

प्रहरी निरीक्षक रेशम खत्रीले घाइते हुनेमा चालक शारदा –८ आरा बस्ने बर्ष २७ का सुरेन्द्र कुँवरको अवस्था गम्भीर छ। अन्य घाइतेमा शारदा–८ कै बर्ष ७२ कि भोटीकुमारी बुढाथोकी, बर्ष १७ का कुलबहादुर बुढा, बर्ष ७१ का लालबहादुर भण्डारी, बर्ष २१ कि मञ्जरी राना, उनकी पाँच महिनाकी छोरी एलिशा राना छन्।

अन्य घाइतेमा शारदा–१४ का २६ बर्षिय सुशील कंवर, ४८ बर्षिय भुपबहादुर बिक रहेका छन। घाइतेहरुको जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। दिउँसो साढे १ बजेतिर जिप अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?