बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, छ जना बेपत्ता

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, छ जना बेपत्ता
+
-

काठमाडौँ– शनिबार र आइतबार दुई दिनको वर्षापछि बाढीमहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार साँझ ५ बजे दिएको जानकारीअनुसार दुई दिनको वर्षापछि इलामा मात्र ३९ जनाको मृत्यु भएको छ।

यस्तै रौतहटमा ३, पाँचथरमा २, खोटाङमा १, उदयपुरमा १ र  मोरङमा १ जनाको मृत्यु भएको छ।

यस्तै बाढीपहिरोमा परी घाइते हुनेको संख्या आजसम्म २८ पुगेको छ। ६ जना भने बेपत्ता रहेको प्राधिकरणले जानकारी दिएको छ।

साथै गर्भवती र बाढीमा फसेका १८ जना नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?