
देश सञ्चार
असोज २१, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- टेकु दोभान क्षेत्रमा आज बिहान कालीमाटी फलफूल बजार नजिक एक महिलाको शव फेला परेको छ।
स्थानीय अनुसार, खोला दोभानबाट महिला मृत अवस्थामा भेटेको हो।
स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान गरिरहेको छ।

