तिब्बतको सगरमाथा क्षेत्रमा आएको भीषण हिमआँधीमा फसेका २ सय पदयात्रीहरू अझै अलपत्र

तिब्बतको सगरमाथा क्षेत्रमा आएको भीषण हिमआँधीमा फसेका २ सय पदयात्रीहरू अझै अलपत्र
+
-

चीनतर्फको सगरमाथा क्षेत्रमा आएको भीषण हिमआँधीमा फसेका २ सयभन्दा बढी पदयात्रीहरूलाई उद्धार गर्न तिब्बत तथा केन्द्र सरकारले भरमग्दुर प्रयास गरिरहेका छन्।

शुक्रबार र शनिबार आएको भीषण हिमआँधीमा सयौँको संख्यामा पदयात्रीहरू सगरमाथाको पूर्वी मोहडा क्षेत्रमा फसेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जानकारी दिएका छन्।

घटनामा फसेका ३ सय ५० भन्दा बढी पदयात्रीहरूलाई सुरक्षित स्थामा पुर्‍याइएको छ भने बाँकी पदयात्रीहरूको मंगलबार दिनभरिमा उद्धार हुने तिब्बती अधिकारीहरूले बताएका छन्।

उद्धारकर्ताहरूले बाक्लो हिउँ र सीमित भिजिबिलिटीकाबीच फसेका पदयात्रीहरूलाई उद्धार गर्न प्रयास गरिरहेका छन्। स्थानीय गाउँलेहरूले खिचेको भिडियोमा घोडा र याकको सहायताले हिउँ पन्छाएर मानिसहरूको लामो लाइन अगाडि बढिरहेको देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?