दुई दिनको वर्षाले ५२ जनाको मृत्यु, पाँच जना बेपत्ता

दुई दिनको वर्षाले ५२ जनाको मृत्यु, पाँच जना बेपत्ता
+
-

काठमाडौँ दुई दिन (शनिबार र आइतबार) भएको वर्षापछि आएको बाढीपहिरोमा पहरी हालसम्म ५२ जनाको मृत्यु भएको छ।

मंगलबार राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत मृत्य हुनेमा सबैभन्दा धेरै इलामा ३७ जना रहेको जानकारी दियो।

यस्तै मृत्यु हुनेमा पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन्। उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक/एक जना रहेका छन्।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको मृत्यु भएको छ भने बाढीमा परेर ११ जनाको मृत्यु भएको छ।

यसैगरी चट्याङबाट रौतहटमा दुई जनाको मृत्यु भएको छ। हाल चार जना रसुवामा र इलाममा एक जना गरी ५ जना बेपत्ता रहेको कार्यकारी प्रमुख भट्टले बताए।

बाढीपहिरोमा परी ४७ जना घाइते भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?