प्रहरीले बुझ्यो ओली-लेखकबिरुद्धको जाहेरी, आयोगमा पठायो

प्रहरीले बुझ्यो ओली-लेखकबिरुद्धको जाहेरी, आयोगमा पठायो
+
-

काठमाडौँ-  काठमाडौँ प्रहरी परिसरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको छ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारले परिसरमा बुझाएको जाहेरी आयोगमा पठाइएको परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।

ज्यान गुमाएकाहरूको परिवारबाट पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।

एसपी भट्टराईका अनुसार ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो।

एमाले अखिलका केही युवाहरू भने काठमाडौँ महानगरका प्रमुख बालेन शाह र हामी नेपालका सुदन गुरुङबिरुद्ध जाहेरी लिएर काठमाडौँ प्रहरी परिसर पुगेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?