
काठमाडौँ- नेकपा एमालेले ‘डिजिटल जेनेरेसन फोर्स’ गठन गर्ने भएको छ।
‘जेनजी’ नाम बदनाम भएको भन्दै एमालेले यसको सट्टा अब ‘डिजिटल जेनेरेसन फोर्स’ गठन गर्ने तयारी गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए।
उनका अनुसार भोलिदेखि नै जिल्लास्तरमा संगठन गठन सुरु हुनेछ।
बस्नेलते बुधबार पार्टी कार्यालय, च्यासलमा पत्रकार सम्मेलनका क्रममा सो कुरा बताएका हुन्।
तस्बिरहरु:
तस्बिर: बर्षा शाह।