जेनजीको एउटा समूहले गर्‍यो बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनको घोषणा

जेनजीको एउटा समूहले गर्‍यो बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनको घोषणा
+
-

काठमाडौँ – जेनजीहरूको एउटा समूहले काठमाडौँ जिल्ला प्रशासनलाई असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै निवेदन दर्ता गराएका छन्।

उक्त समूहको निवेदनमा  ‘देशमा परिवर्तनका लागि युथद्वारा गरिएको जेन्जी विद्रोहका माग लामो समयदेखि बेवास्ता हुँदै आएकाले, ती मागको स्मरण र युवाको बलिदानलाई सम्मान दिलाउने उद्देश्यसाथ जेनजी मुभमेन्टले असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको’ उल्लेख छ।

निवेदनमा भनिएको छ — ‘हामी युवा पुस्ताको तर्फबाट जेन्जी विद्रोहका क्रममा उठेका मागहरूलाई स्मरण गराउँदै, युवाको बलिदान खेर नजाओस् र उनीहरूको बलिदानलाई न्याय मिलोस् भन्ने उद्देश्यका साथ असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेका छौँ।’

समूहले प्रदर्शन अहिंसात्मक, शान्तिपूर्ण र प्रजातान्त्रिक हुने जनाएको छ।

निवेदनमा जेन्जी मुभमेन्टका तर्फबाट विजय शाह (अछाम) र पवन मल्ल (दाङ) को हस्ताक्षर छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?