एमालेले मधेस सरकारबाट हात झिक्यो

एमालेले मधेस सरकारबाट हात झिक्यो
+
-

एमालेले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ।

नेकपा एमालेको संसदीय दलको बैठकले सर्मथन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

असोज ८ मा कांग्रेसले सरकारबाट समर्थन लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ।

मुख्यमन्त्री सिंहले एमालेसँगको सहमतिबमोजिम बुधबार पनि राजीनामा नदिने, बरु २८ गते विश्वासको मत सामना गर्ने भनेपछि एमालेले समर्थन फिर्ता लिएको हो।

जनमतले पनि भदौ २८ मा सरकारप्रतिको समर्थन फिर्ता लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?