प्रधानमन्त्री कार्कीले गरिन् नेपाली राजदूतहरूसँग संवाद

प्रधानमन्त्री कार्कीले गरिन् नेपाली राजदूतहरूसँग संवाद
+
-

काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न देशका नेपाली राजदूतहरूसँग भर्च्युअल संवाद गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बुधबार परराष्ट्र मन्त्रालयमा विदेशीस्थित नेपाली दूतावासका राजदूतहरूसँग भर्च्युअल छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्की परराष्ट्रमन्त्रीसमेतको जिम्मेवारीमा छिन्।

छलफलमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका सम्बन्धमा छलफल गरिएको परराष्ट्रस्रोतले जानकारी दिएको छ।
जेनजी आन्दोलनपछि धेरै देशहरूले नेपाली नागरिकलाई भिसामा कडाइ गरेको विषयमा पनि उनले राजदूतहरूसँग चासो व्यक्त गरेकी थिइन्।
भर्च्युअल संवादमा मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई पनि सहभागी छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?