टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

काठमाडौँ – आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक (इएपी) छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। कुवेतले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

ओमान क्रिकेट एकेडेमी १ मा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।

नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई खेलाएको छ।

नेपाल र कुवेतबीच टी-२० अन्तर्राष्ट्रियमा ३ खेल खेलेको छ। जसमा नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ।

कुवेतविरुद्ध यस्तो छ नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?