कुशल भुर्तेलको अर्धशतकमा नेपाल द्वारा कुवेतलाई १ सय ४२ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपाल द्वारा कुवेतलाई १ सय ४२ रनको लक्ष्य
+
-

आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक (इएपी) छनोट अन्तर्गत  कुवेतसँगको खेलमा नेपालले कुवेतलाई १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ  बनाए। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा कप्तान रोहित पौडेलले १६ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले २०-२० रन बनाए।

ओमान क्रिकेट एकेडेमी १ मा भएको खेलमा नेपाल विरुद्ध कुवेतका नभिनरजा राजेन्द्रन र अनुदिप चेनथामरनले समान २-२ विकेट लिंदा मोहम्मद अकिफ र मोहम्मद अस्लामले १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?