एमाले भक्तपुरले आज ‘विशेष भेटघाट कार्यक्रम’ गर्दै, ओलीको प्रमुख सहभागिता

एमाले भक्तपुरले आज ‘विशेष भेटघाट कार्यक्रम’ गर्दै, ओलीको प्रमुख सहभागिता
+
-

भक्तपुर- नेकपा एमाले जिल्ला कमिटी, भक्तपुरले बिहीबार ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ आयोजना गर्दैछ।

कार्यक्रम आज बिहान ११ः०० बजे तिथली चोक गुण्डु, भक्तपुरमा सुरु हुने भएको छ। यस कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र मुख्य वक्ताका रूपमा उपस्थित हुने महेश बस्नेतले जानकारी दिएका छन्।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपछिका राजनीतिक परिस्थितिले यतिबेला राजनीतिक दलहरूमा पुस्तान्तरणको आवश्यकता महशुस भएको देखिन्छ। सोही विषयमा विभिन्न दलहरूमा आन्तरिक छलफल जारी रहेको देखिन्छ।

हिजो मात्रै महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी राजनीतिक स्थिति र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?