देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, के छन् एजेन्डा?

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, के छन् एजेन्डा?
+
-

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

जेनजी आन्दोलनपछि पहिलोपटक आयोजना हुन लागेको यस
बैठकमा असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने तयारी हुनेछ।

स्रोतका अनुसार पदाधिकारी बैठकले आगामी निर्वाचनको मिति स्वीकार गर्ने वा संसद पुनः स्थापना गर्ने विषयमा पनि छलफल गर्ने सम्भावना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?