यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य
+
-
देशसञ्चार AI सारांश
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न सागसब्जी, फलफूल र कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
  • गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, आलु रातो रु ५४, प्याज सुकेको (भारतीय) रु ३७ कायम गरिएको छ।
  • फलफूलमा स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १४५, अनार रु ३५०, आभोकाडो रु ३५० मूल्य तोकिएको छ।

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागसब्जी, फलफूल र कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, सानो (लोकल) रु २६, सानो (टनेल) रु ४३ र सानो (भारतीय) रु २५ कायम गरिएको छ। आलु रातो प्रतिकिलो रु ५४, रातो (भारतीय) रु ३८, मुडे रु ४८ र सेतो आलु रु ४० रहेको छ। प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ कायम गरिएको छ।

त्यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) रु ९५, बन्दा (लोकल) रु ७०, बन्दा (तराई) रु ५५, काउली (लोकल) रु ६०, काउली (तराई) रु ५०, रातो मूला रु ६५, सेतो मूला (लोकल) रु ४५ र सेतो मूला (हाइब्रिड) रु ५५ कायम गरिएको छ। भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो रु ४५, बोडी तने रु १२०, मकै बोडी रु ७० र मटरकोसा रु २२५ कायम गरिएको छ।

फलफूलको मूल्यमा स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १४५, कागती रु १५०, अनार रु ३५०, सुन्तला (भारतीय) रु १५०, तरबुजा रु ७०, मौसम रु १८० र भुइँकटहर प्रतिगोटा रु १६० तोकिएको छ। काँक्रो (लोकल) रु ८०, काँक्रो (हाइब्रिड) रु ४०, नास्पाती (लोकल) रु ९०, नास्पाती (चाइनिज) रु २४०, अम्बा रु १००, लप्सी रु ६५, किवी रु ३००, सरिफा रु १२० र आभोकाडो रु ३५० कायम गरिएको छ।

सागसब्जी तथा अन्य कृषिउपजको मूल्यमा पालुङ्गो रु ११०, जिरीको साग रु १८०, सौफको साग रु १४०, पुदिना रु ६००, ब्रोकाउली रु १८०, सेलरी रु ३००, धनियाँ (हरियो) रु ११०, लसुन (हरियो) रु १६०, लसुन (सुकेको, चाइनिज) रु २२१ कायम गरिएको छ। माछा र अन्य परिकारमा माछा (सुकेको) रु १०००, ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु २८०, (छडी) रु २३०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० कायम गरिएको छ।

समितिले आजको मूल्य निर्धारण बजारमा आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्ने उद्देश्यले गरेको जनाएको छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?