‘देशमा लोकतन्त्र छैन, पुनर्वहाली हुनुपर्छ’

‘देशमा लोकतन्त्र छैन, पुनर्वहाली हुनुपर्छ’
+
-

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र नरहेको भन्दै लोकतन्त्रको पनुर्वहाली हुनुपर्ने माग गरेका छन्।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रको पुनर्वहालीका लागि लोकतान्त्रिक दलहरू एकजुट हुनुपर्ने बताए।

देशमा अराजकता नभइ शान्ति सुव्यवस्था चाहिएको पनि उनको भनाइ छ। हामीलाई देशमा शान्ति, सुव्यवस्था चाहिएको छ। ‘आतंक र अराजकता होइन। शान्ति र सुव्यवस्था चाहिएको छ’, उनले भने ‘त्यो शान्ति, सुव्यवस्थामा फर्काउनका लागि सबै अगाडि बढ्नुपर्‍यो। यसका लागि पहिले लोकतान्त्रिक शक्ति एक ठाउँ भएर लोकतन्त्रको पुनर्वहाली मुख्यकुरा हो।’

तर सरकार उल्टो बाटोमा हिडिरहेको ओलीको आरोप छ। जे-जे भयो-भयो देशलाई संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन सरकार पनि तयार छ भने त्यस प्रकारका क्रियाकलाप देखाएर अगाडि बढ्नुपर्‍यो। तर सरकार उल्टो बाटो हिडिरहेको छ’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?