
अ
+
अ
अ
-
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरुले भेट गरेका छन्।
बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका हुन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ।
नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ।