त्रिवि क्रिकेट मैदानको अनुगमनमा पुगे मन्त्री घिसिङ (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानको अनुगमनमा पुगे मन्त्री घिसिङ (तस्बिरहरू)
+
-

काठमाडौँ – सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन्।

मन्त्री घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गरेका हुन्।

त्रिवि किक्रेट मैदानमा प्याराफिट निर्माण गरिएको छ। प्याराफिटमा कुर्सी जडानको काम पनि भइसकेको छ। यतिबेला फ्लडलाइट जडानका लागि पोल उठाउने लगायतका काम भइरहेका छन्।

आगामी नेपाल प्रिमियर लिगका खेलहरू फ्लडलाइटमा खेलाउने लक्ष्यसहित काम भइरहेको छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?