मुगुमा खोलाले बगाउँदा महिलाको मृत्यु

मुगुमा खोलाले बगाउँदा महिलाको मृत्यु
+
-

मुगु – शुक्रबार बिहान करिब ११ः२० बजे खतेड गाउँपालिका–११ डाडियामकी २२ वर्षीया बिप्णु रावल खोलामा बगेर मृत्यु भएको छ। खतेड खोला तर्ने क्रममा एक्कासी चिप्लिएर खोलामा खसेपछि कुशल कार्कीकी २२ बर्षीया श्रीमतीको मृत्यु भएको हो।

खतेड खोलो तर्ने क्रममा चिप्लिएर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युत आचार्यले जानकारी दिए। आचार्यका अनुसार रावललाई खोलाले करिब डेढ किलोमिटर तल बगाएर पुर्‍याएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी गर्दा उनको शव फेला पारिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?