नेपालबाट बाहिरियो यसवर्षको मनसुन

नेपालबाट बाहिरियो यसवर्षको मनसुन
+
-

काठमाडौँ – नेपालबाट यसवर्षको मनसुन बाहिरिएको छ।

आज (अक्टोबर १०) नेपालको सम्पूर्ण भू–भागबाट यसवर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार असोज २० गते (अक्टोबर ६) सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन सुरु भएको थियो।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको हो।

मनसुनको बहिर्गमन भएता पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने विभागको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?