दिवंगत नेता बाँस्तोलाको अस्तु कनकाई नदीमा बिसर्जन

दिवंगत नेता बाँस्तोलाको अस्तु कनकाई नदीमा बिसर्जन
+
-

बिर्तामोड – नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको अस्तु सोमबार उनको गृह जिल्ला झापास्थित कनकाई माई नदीमा बिसर्जन गरिएको छ।

शोकसभाको आयोजना गरी श्रद्धाञ्जलि अर्पण गरेपछि बाँस्तोलाको अस्ती कनकाई नदीमा विसर्जन गरिएको हो।

शोकसभामा नेपाली कांग्रेसका नेताहरु प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, नेकपाका नेता तथा पूर्व सांसद प्रेम गिरी लगायतका नेताहरुले स्वर्गीय बाँस्तोलाको राजनीतिक जीवनीमाथि बोलेका थिए।

नेता बाँस्तोलाको शनिबार राति निधन भएको थियो। उनको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?