मेयर हर्क साम्पाङ झापा आउने, ‘श्रम संस्कृति पार्टी’को संगठन विस्तार गरिने

मेयर हर्क साम्पाङ झापा आउने, ‘श्रम संस्कृति पार्टी’को संगठन विस्तार गरिने
+
-

झापा- ‘श्रम संस्कृति पार्टी’ खोल्ने तयारीमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो संगठन विस्तारका लागि झापा आउँदैछन्।

उनी भोलि मेचीनगरमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्। स्वतन्त्र नागरिक समाज बिर्तामोडले भोलि बिहान ११ बजे मेचीनगर नगरपालिका-६, काँकडभिट्टास्थित सामुदायिक भवनमा कार्यक्रमको आयोजना गर्दैछ। उक्त कार्यक्रमको प्रमुख अतिथि मेयर साम्पाङ रहने छन्।

स्वतन्त्रबाट मेयरमा निर्वाचित साम्पाङलाई सहयोग गर्ने उद्देश्यले केही महिनाअघि बिर्तामोडमा हिमालयप्रकाश कन्दङवाको अध्यक्षतामा यो संस्था स्थापना भएको थियो।

साम्पाङले राजनीतिक दल खोलेको सन्दर्भमा सम्पूर्ण संस्था पार्टीमा समाहित हुने विषयमा जिज्ञासा राख्दा समाजकी कोषाध्यक्ष ससिता राईले इच्छा हुनेहरू पार्टीमा जाने र इच्छा नहुनेहरू संस्थामा नै रहने बताइन्।

निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि उनी संगठन विस्तारमा जुटेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?