
देश सञ्चार
११ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ– कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको बैठकले शुक्रबार आचार्यलाई अध्यक्षमा नियुक्त गरेको हो। उनी डिश होमका सञ्चालकसमेत हुन्।

