
देश सञ्चार
११ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन नेताहरू भक्तपुरस्थित गुण्डुमा पुगेका छन्।
शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएपछि बैठक स्थगित भएको थियो।
बैठक आजका लागि सारिएको थियो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

