हमासले सार्वजनिक गर्यो आज छुट्ने जीवित २० बन्दकको सूची, विपिनको छैन नाम

हमासले सार्वजनिक गर्यो आज छुट्ने जीवित २० बन्दकको सूची, विपिनको छैन नाम
+
-

इजरायल र हमासबिच युद्ध बिराम सहमतिसँगै बन्धक रिहाइ सम्झौता अनुसार आज २० जीवित बन्धकहरू रिहाइ हुँदै छन्।

बन्धक रिहाइ हुने भएसँगै आफ्नत तथा ठुलो संख्यामा मानिसहरु सिमामा पुगेको टाइम्स अफ इजरायलले जनाएको छ।

हमासको सैन्य शाखाले आज रिहा गर्न तय गरिएका २० जना जीवित बन्धकहरूको नाम सूची सार्वजनिक गरेको छ।

जुन अघिल्ला बन्धक रिहाइका घटनाजस्तै प्रक्रियागत चरणको एक अंश हो। यो सूचीमा त्यही २० जना बन्धकका नामहरू छन्, जसका नाम पहिले नै वार्ताको क्रममा इजरायललाई प्रदान गरिएको थियो र जीवित बन्धकहरूको सम्झौताअन्तर्गत रिहा हुने पक्का गरिएको थियो।

तर, यस समूहमा अपहरणमा परेका नेपालका विपिन जोशी र इजरायली सैनिक तामिर निम्रोडीको नाम छैन।

कतिपयले दुइ जना जीवित रहेको समाचारहरु सार्वजानिक गरेका थिए। तर उनीहरू जीवित २० जना बन्धक रिहाइको लिस्टमा नभएसँगै अन्योलता कायम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?