स्रोत नखुलेको ८ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ
+
-

जनकपुरधाम – सिरहामा स्रोत नखुलेको ८ लाख रुपैयाँभन्दा बढी रकमसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा ८ लाख २५ हजार रुपैयाँ बरामद भएको सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।

प्रहरीको गस्ती टोलीले म.प्र.०२-०१-००३ प. २१०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मण्डलले पछाडि बोकेको झोलाभित्र नेपाली रकम र कपाली तमसुक २ थान, आरूष रेमिटेन्सको स्ट्याम्प १ थान, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र विभिन्न बैंकको चेकबुक ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?