विश्वकप छनोट: नेपालविरुद्ध टस जितेर पहिले बलिङ गर्दै कतार

विश्वकप छनोट: नेपालविरुद्ध टस जितेर पहिले बलिङ गर्दै कतार
+
-

काठमाडौँ – आइसिसी टी-२० विश्वकपका लागि जारी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेको छ।

कतारले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाली टोली केही समयपछि ब्याटिङका लागि मैदान उत्रिँदै छ।

नेपालले यसअघिको टोलीमा एक परिवर्तन गरेको छ। ललित राजवंशीको स्थानमा आदील अलामलाई प्लेइङ ११ मा मौका दिएको छ।

यसअघि नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो। नेपाल विश्वकपमा लगातार दोस्रो र समग्रमा तेस्रो पटक स्थान बनाउने प्रयासमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?