विश्वकप छनोट: नेपाल द्वारा कतारलाई १ सय ४८ रनको लक्ष्य

विश्वकप छनोट: नेपाल द्वारा कतारलाई १ सय ४८ रनको लक्ष्य
+
-

आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाउन सफल भयो।

कतार विरुद्ध प्रतिस्पर्धात्मक स्कोर बनाउने क्रममा कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २६ रन बनाए। त्यस्तै गुल्सन झाले १६ रन बनाउँदा सोमपाल कामीले १४ रन बनाए।

कतारका लागि मिर्जा मोहम्मद बाइग र ड्यानियल अर्चरले ३-३ विकेट लिंदा मुहम्मद असीम र ओवासी अहमेदले १-१ विकेट लिए। कतार केही समय पछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?