
अ
+
अ
अ
-
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैँकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ राजस्व भित्रिएको हो।
गत आवको सोही अवधिमा २ खर्ब ६४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो।