
देश सञ्चार
१२ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौं- मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक सुरु भएको हो।
यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकका एजेन्डाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

