एमालेको ११ ओँ महाधिवेशन पोखरामा मंसिर २७-२९ मा

एमालेको ११ ओँ महाधिवेशन पोखरामा मंसिर २७-२९ मा
+
-

नेकपा एमालेको एघारौँ महाधिवेशन पोखरामा हुने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय भएको हो।

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गरिएको प्रस्ताव सुझाव सहित सर्वसम्मत पारित गरेको गौतमले जानकारी दिए।

विचार मिल्ने शक्तिहरूसँग प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले संवाद समेत गर्ने भएको छ। त्यस्तै, अध्यक्ष ओलीले चुनावमा नजाने, बरू संसद् पुनर्स्थापनाको लागि जनपरिचालन गर्ने निर्णय पनि गरेका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष