
देश सञ्चार
२ घण्टा पहिले

अ
+
अ
अ
-
तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्वा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन्।
किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हु्न्।
यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ ।
तर यो वर्ष भने अरू बेला जस्तो सयपत्रि नफुलेको किसानहरू बताउँछन्।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

