इजरायलबाट नेपाल पठाइयो विपिनको शव

इजरायलबाट नेपाल पठाइयो विपिनको शव
+
-

हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई इजरायलले आइतबार अन्तिम बिदाइ गरेर नेपाल पठाएको छ।

तेलअभिबस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको  ‘अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय’ को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरेर जोशीलाई बिदाइ गरिएको हो।
समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल दूतावासका प्रतिनिधि, स्डोट नेगेभ क्षेत्रीय परिषद्का अध्यक्ष तामिर इदान, नेपाल सरकारका प्रतिनिधि र नेपालीहरूको बाक्लो उपस्थिति थियो।
गत वर्ष अक्टोबर ७ मा जोशीलाई हमासले अज्ञात किबुत्जबाट अपहरण गरी बन्धक बनाएको र पछि हत्या गरेको पुष्टि अघिल्लो साता भएको हो।
दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष