जेनजी आन्दोलन र आगजनीपछि नयाँ पासपोर्ट अभाव

जेनजी आन्दोलन र आगजनीपछि नयाँ पासपोर्ट अभाव
+
-

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसपछिको तोडफोड र आगजनीका कारण नयाँ पासपोर्ट अभाव भएको छ।

राहदानी विभागका अनुसार १ लाख ४० हजार नयाँ पासपोर्ट बनाउन दरखास्त परे पनि समयमै बनाएर दिन सकिएको छैन।

भदौ २४ गतेको आगजनीमा बनाएर दिन ठिक्क पारिएका १५ हजारभन्दा बढी पासपोर्ट जलेका थिए।

नयाँ पासपोर्ट छपाइ प्रक्रियाले गति नलिँदा ठूलो संख्यामा पासपोर्ट बनाउन असहज भएको हो।

अहिले काठमाडौँबाट दैनिक ५ सय र काठमाडौँबाहिरबाट १ हजार ५ सय नयाँ पासपोर्टमात्र दैनिक दिन सकिने  राहदानी विभागले जानकारी दिएको छ।

यद्यपि पुराना पासपोर्ट आवेदनहरूकै थाक थुप्रिँदा र नयाँ पासपोर्ट छपाइ असहज बन्दा पासपोर्ट बनाउन सकस भएको हो।

यसअघि पासपोर्ट छपाइको ठेक्का विवादित बन्नुका साथै यसमा भ्रष्टाचार मुद्दा आकर्षित भएकाले सेवाग्राहीले दु:ख पाउँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष