
देश सञ्चार
१० घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज आगामी निर्वाचनका सन्दर्भमा ७ राजनीतिक दलसँग संवाद गर्न बालुवाटारमा बैठक आह्वान गरेकी छन्।
उक्त संवाद कार्यक्रम आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ।
बालुवाटारमा हुने यो छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

