कांग्रेस–एमालेले देश जलाएको बालेनको आरोप

कांग्रेस–एमालेले देश जलाएको बालेनको आरोप
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी आन्दोलनका क्रममा कांग्रेस–एमालेले देश जलाएको बताएका छन्।

उनले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आन्दोलनमा कांग्रेस र एमालेले देश जलाएको तर दोष जेन–जीहरूलाई लगाएको बताएका हुन्।

भिसा पाउन नेताहरूको घर धाउनुपर्ने तर उनीहरूले नै अरूलाई विदेशीको एजेन्ट भएको आरोप लगाउने गरेको मेयर शाहको भनाइ छ।

उनी लेख्छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्‍यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ!!!’

चिया पिउने टाइममा रगत पिउनेहरूले अरूलाई लुसिफरको भन्ने गरेको उनको भनाइ छ।

उनले लेख्छन्,’आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन?’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’