सबै धर्मजाति र संस्कृतिको सम्मान गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

सबै धर्मजाति र संस्कृतिको सम्मान गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड
+
-

विराटनगर- सबै धर्म, जाति र संस्कृतिको समान सम्मान गर्नुपर्नेमा कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

भाइटीकाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपाली समाजको मौलिक संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री कार्कीले नेपालीहरूको परम्परा, धर्म र संस्कृति हाम्रो पहिचान भएको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा उनले “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले देश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त भएकाले विविधता नै सबै नेपालीको शक्ति भएको जनाएका छन् ।

त्यसैगरी, सन्देशमा उनले दीपावलीको उज्यालोले सत्य, न्याय र सद्भावको भावना फैलाउने र भाइटिकाले दिदीभाइबीचको आत्मीय प्रेम, माया र सम्मानलाई झन् प्रगाढ बनाउने अवसर प्रदान गर्ने बताएका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’