तस्बिरमा हेर्नुहोस् अञ्जली दिदीको सामुहिक भाइटीका

तस्बिरमा हेर्नुहोस् अञ्जली दिदीको सामुहिक भाइटीका
+
-

काठमाडौँ – ‘अञ्जली दिदी’का रुपमा परिचित अञ्जली मास्केले यस वर्ष पनि सामुहिक भाइटीका लगाइदिएकी छन्।

अञ्जली दिदीले बिहीबार काठमाडौँको काष्ठमण्डपमा सामुहिक भाइटिका लगाइदिएकी हुन्। उनले वि.सं. २०५५ सालदेखि निरन्तर रुपमा सामुहिक भाइटीका लगाइदिने गरेकी छन्।

भाइटीकामा अञ्जली दिदीसँग टीका थाप्नेहरुको भीड लाग्ने गर्छ। विशेषगरी दिदीबहिनी नहुने दाजुभाइले उनको हातबाट टीका थाप्छन्। उनीसँग नेपाली मात्रै नभई विदेशीहरुले समेत टीका लगाउने गरेका छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’