चीनद्वारा जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान प्रदान

चीनद्वारा जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान प्रदान
+
-

चीनले जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा विश्वव्यापी विकास र दक्षिण सहयोग कोषमार्फत चीनद्वारा वित्त पोषित जाम्बिया खाद्य सहायता परियोजनाको उद्घाटन समारोह जाम्बियाको राजधानी लुसाकामा आयोजना गरिएको थियो ।

परियोजना अन्तर्गत चीनले जाम्बियालाई स्थानीय रूपमा लगभग ५ हजार ६ सय ४१ मेट्रिक टन मकै खरिद गर्न मद्दत गर्न ३५ लाख अमेरिकी डलर प्रदान गरेको थियो ।

दक्षिणी र पश्चिमी प्रान्तका सबैभन्दा खडेरी प्रभावित जिल्लाहरूमा १ लाख ८८ हजार ५७ लाभार्थीह थिए । लगभग ३७ हजार घरपरिवारलाई तीन महिनामा अन्न वितरण गरिनेछ ।

जाम्बियाका १ सय १६ जिल्लाहरूमध्ये ८४ जिल्लाहरूमा लगभग ९९ लाख मानिसहरू खडेरीबाट प्रभावित भएका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’