आत्मदाह प्रयास गरेकी गायिका पौडेलको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका पौडेलको मृत्यु
+
-

काठमाडौँ- आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ।

उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारकाक्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

गायिका पौडेलले गत शनिबार नामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर गम्भीर घाइते भएपछि उनको वर्न अस्पतालमा उपचारका लागि लगिएको थियो।

पौडेलको शरीरमा लागेको आगो निभाउनेक्रममा गायक गिरी पनि सामान्य घाइते भएका थिए। उनीमाथि प्रहरीले सोधपुछ गरिसकेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’