देश सञ्चार
५ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ – मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये आज दुई जनाको मात्रै शपथ हुने भएको छ।
स्रोतका अनुसार आज सुधा शर्मा र बब्लु गुप्ताले मात्रै मन्त्री पदको शपथ लिने भएका हुन्।
आज चार जना मन्त्रीको शपथ हुने भनिएको थियो। तर, मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ शपथ नहुने भएको छ।
उनीहरूको नाममा विवाद भएपछि शपथ रोकिएको हो।
भर्खरै
लोकप्रिय







































































































































































































