देश सञ्चार
५ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ – नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच नवनियुक्त मन्त्रीहरू सुधा शर्मा र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
शर्मालाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
भर्खरै
लोकप्रिय







































































































































































































